कपिलवस्तु ।बाणगंगा स्पोर्टस् एण्ड वेलफेयर सोसाइटीले लगाउने १४ औँ कपिलवस्तु महोत्सवको प्रवेश शुल्क घट्ने भएको छ । बुद्ध रंगशाला जितपुरमा मंसिर २१ देखि पुष १ गतेसम्म आयोजना हुने महोत्सवमा यसपटक प्रवेश शुल्क घटाइने भएको हो । सोसाइटीका अध्यक्ष तथा महोत्सवका संयोजक राज कुमार खाँणले दर्शकहरुको मनोभावना बुझेर शुल्क घटाइएको छ । उनका अनुसार यसपटक विद्यार्थीले…