२१ बैशाख २०८३, सोमबार | Mon May 4 2026

कपिलवस्तुमा धान रोप्न पम्पसेट कै भर

कपिलवस्तु ।पानी नपर्दा कपिलवस्तुका कृषक पम्पसेट कै भरमा धान रोप्ने गरेका छन्। असार सकिए पनि अहिलेसम्म जिल्लामा पर्याप्त बर्षा नहुँदा उनीहरु पम्पसेट कै भरमा सिंचाई गरेर धान रोप्न बाध्य भएका हुन्। यहाँ नहर कुलो, स्यालोटियुवेल, खोलानाला र पोखरीबाट पानी तानेर सिंचाई गर्ने गरिएको छ। पानी नपर्दा रोपाइको लागि कृषकहरुले पम्पसेट कै सहारा लिन बाध्य भएको…