५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026

घरजग्गा बन्धकी राखेर रुस उडेका थिए कपिलवस्तुका रूपक

कपिलवस्तु ।कपिलवस्तुको बाणगंगा नगरपालिका–१ मन्द्रेलीटोलका २४ वर्षीय रूपक कार्की २०७९ जेठ २५ गते काठमाडौंबाट रुसका लागि उडेका थिए । बागबजारको ड्रिम इन्टरनेसनल कन्सल्टेन्सीमार्फत उनी वैदेशिक रोजगारी र अध्ययनका लागि रुस गएको पिता मानबहादुरले बताए । ‘आफन्तको सहयोग र घरजग्गा बन्धकी राखेर गएको थियो,’ उनले भने, ‘१० लाखभन्दा बढी त खर्च नै भएको थियो । अहिले अचानक विपत्को घटना…