२३ बैशाख २०८३, बुधबार | Thu May 7 2026

कपिलवस्तुमा ४ लाख बढी मूल्यका अवैध ब्रोइलर कुखुरा नष्ट

मायादेवी अनलाइन, तौलिहवा ।कपिलवस्तुको शिवराज नगरपालिका– ४ बसन्तपुर चोक नजिकै भारतबाट अवैधरुपमा भित्राइएका ४ लाख बढी मूल्यका ब्रोइलर कुखुरा बरामद गरिएको छ । प्रहरीको गस्ती टोलीले १६ सय ८० केजी कुखुरा बाटोमा राखिएको अवस्थामा फेला पारेको हो । प्रहरी गस्ती टोली र ह्याचरी संघ लुम्बिनी प्रदेशका अध्यक्ष गोबिन्द खड्का, दाना व्यवसायिक संघ लुम्बिनी प्रदेशका सचिव…