अनिश बन्जाडे, जितपुर । कपिलवस्तुको बाणगंगामा नबिल बैँक लिमिटेडको शाखा बिस्तार हुने भएको छ । नेपाल राष्ट्र बैँकबाट 'क' बर्गको ईजाजत प्राप्त गरेको उक्त बैँकले बाणगंगावासीको आवश्यकता र मागलाई मध्यनजर गर्दै शाखा बिस्तार गरिएको नबिल बैँक लिमिटेड बाणगंगा शाखाका शाखा प्रमुख नारायण क्षेत्रीले बताउनुभयो । देशभर करिब २ सय ५५ वटा शाखा बिस्तार गरेको उक्त…