कपिलवस्तु ।तरकारी खेतीको पकेट क्षेत्र बुद्धभूमि-१० झलवामा कृषि मन्त्री आउने भने पछि कृषकहरू हँसिला देखिन्थे । कसैले स्थानीय उत्पादन भएका काँक्रा देखी खरबुजा खुवाउने तयारी गरेको थिए । तयारी गर्दा गर्दै कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसाल टपक्कै आउनु भयो । कृषकले मन्त्री भुसाललाई खेती गरिएका क्षेत्रको अवलोकन गराउँदै थिए । कृषक कृष्ण…