१५ श्रावण २०८३, शुक्रबार | Fri Jul 31 2026

फ्लोअपः पाडापालनको अनुदान रकम दुरुपयोग, अध्यक्ष ज्ञवाली सम्पर्कविहिन

मायादेवी अनलाइन, बाणगंगा ।पाडापालनमा अनुदान रकम दुरुपयोग भएको बाणगंगा नगरपालिकाले जनाएको छ । कपिलवस्तुको बाणगंगा- ८ मधुवनमा उद्यमशिल सहकारीले संघीय सरकारको शसर्त अनुदान रकमबाट पाडापालन गरेको हो । तर सहकारी सन्चालक गैरजिम्मेवार बन्दै अनुदान रकम दुरुपयोगको 'फण्डा' अपनाउन तर्फ लागि परेका छन् । मायादेवी अनलाइनले अनुदान रकमको दुरुपयोग भएको समाचार प्रकाशित गरेको थियो । पाडापालन…