५ आश्विन २०८३, सोमबार | Tue Sep 22 2026

देशभर चिसो बढ्योः कपिलवस्तुमा बिहानै देखि बाक्लो हुस्सु

काठमाडौं । कपिलवस्तु सहित मुलुकभर चिसो बढेको छ। पुस लागेसँगै मुलुकभर अधिकतम र न्यूनतम तापक्रम घट्न थालेकामा पछिल्लो समय बिहानपख देशभर हुस्सु लाग्न थालेको छ। काठमाडौंसहित तराईका केही क्षेत्रमा बुधबार मध्याह्नसम्म नै हुस्सु लागेको थियो भने मध्य तराईमा दिउँसो पनि घाम लाग्न सकेन । काठमाडौंमा न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस पुगेको छ। बुधबार ३.४ डिग्री तपाक्रम…