१६ श्रावण २०८३, शनिबार | Sat Aug 1 2026

‘हारमा ह्याट्रिक’, चौथो पटकमा चुनाव जितेका सुधाकर

मायादेवी अनलाइन, बाणगंगा ।लगातार तीन वटा चुनाव हारेका सुधाकर पाण्डेय अन्ततः प्रदेश सभामा निर्वाचित भएका छन् । २०६४ को पहिलो संविधान सभा निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवार बनेका पाण्डेय तत्कालिन तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) का उम्मेदवार बृजेश कुमार गुप्तासंग पराजित भए । पहिलो संविधानसभाले संविधान बनाउन नसके पछि भएको २०७० सालको दोस्रो संविधान सभाको निर्वाचनमा…