१६ श्रावण २०८३, शनिबार | Sat Aug 1 2026

कपिलवस्तु ३ (१) मा रोचक चुनावी लडाई

मायादेवी अनलाइन, बाणगंगा ।कपिलवस्तु ३ को प्रदेशसभा १ मा रोचक प्रस्तिपर्धा हुने भएको छ । आउँदो मंसिर ४ को निर्वाचनमा यो प्रदेश सभामा रोचक प्रतिस्पर्धा हुन लागेको हो । गत बैशाख ३० को स्थानीय तह चुनावमा राष्ट्रिय प्रजातन्त्र पार्टीले अप्रत्यासित जित निकाले पछि धेरैको चुनावी आंकलन यहाँ फेल खाएको थियो । आउँदो चुनावमा पनि यही…