कपिलवस्तु । बुटवल–गोरुसिंगे सडकखण्ड विस्तार आयोजना समयमै सम्पन्न गर्न सरोकारवाला निकायले सुझाव दिएका छन् ।योजनाको प्रगति, चुनौती र आगामी योजनाबारे जिल्ला प्रशासन कार्यालय, तौलिहवा कपिलवस्तुमा आज आयोजना गरिएको अन्तर्क्रिया कार्यक्रमा उक्त सुझाव दिएका छन्। कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थीले समयमै निर्माण कार्य सम्पन्न गरी उदाहरण पेस गर्न आग्रह गरे । उनले सबै सरोकारवालाहरूको…