८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

प्रदेश दुईका थप ७४ जनामा कोरोना पुष्टि

जनकपुरधाम । प्रदेश दुईका थप ७४ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयका वरिष्ठ प्रशासकीय अधिकृत विजय झाले आज बिहान थप ७४ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् । थपिएका संक्रमितहरूमा धनुषाका २९, महोत्तरीका १७, सप्तरीका १२, सर्लाहीका ७, सिरहाका ६ र रौतहटका ३ जना रहेका छन्। प्रदेश नम्बर दुईका सामाजिक…