३ पुस २०८२, बिहिबार | Thu Dec 18 2025

नेपालमा आज मात्र १ सय ७० जना कोरोना संक्रमित थपिए

मायादेवी अनलाइन, चार नम्बर । नेपालमा आज मात्र १ सय ७० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सो कुराको जानकारी दिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार योसँगै संक्रमितको संख्या १२ सय १२ पुगेको छ । मन्त्रालयका अनुसार अहिलेसम्म २०६ जना निको भएका छन् भने कोरोनाका…