६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

कपिलवस्तु वाणगंगा नगरपालिकाको पछिल्लो कोरोना रिपोर्ट सबै नेगेटिभ

मायादेवी अनलाइन, चारनम्बर । कपिलवस्तु वाणगंगा नगरपालिकाको पछिल्लो कोरोना रिपोर्ट सबैको नेगेटिभ आएको छ । नगरपालिकाले स्वाब संकलन गरेर राष्ट्रिय प्रयोगशाला काठमाडौंमा परिक्षणका लागि पठाएको मध्ये पछिल्लो रिपोर्ट सबैको नेगेटिभ आएको नगर प्रवक्ता विष्णु पौडेलले जानकारी दिनुभयो । नगरपालिकाले ६६ जना भारतबाट आएर क्वारेनटाइनमा बसेकाको स्वाब संकलन गरेको थियो । यस्तै ठाकुरापुरबासी, सञ्चारकर्मी, स्वास्थ्यकर्मी र…