काठमाडौं । प्रदेश १ का थप १७ जनामा कोरोना भाइरस पुष्टि भएको छ। बुधबार राति थप १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको प्रदेश एक मुख्यमन्त्री कार्यालयले जनाएको छ। यसँगै झापामा मात्र संक्रमितको संख्या २७ पुगेको छ। बुधबार राति पुष्टि भएकाहरु झापाको दक्षिणी सीमावर्ती कचनकवल गाउँपालिकाको क्वारेन्टाइनमा राखिएका १५ जना हुन्। त्यस्तै २ जना मध्ये…