६ जेष्ठ २०७९, शुक्रबार | Sat May 21 2022

कोरोना महामारीः विश्वभर ३ लाख ४३ हजारको मृत्यु, ५४ लाखभन्दा बढी संक्रमित

काठमाडौं । कोरोना भाइरसको महामारीबाट विश्वभर ५४ लाखभन्दा बढी मानिस संक्रमित भएका छन् । यो समाचार तयार पार्दासम्म एकै दिन १ लाख ३ हजार २१० नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या ५४ लाख १ हजार २२२ पुगेको छ । विश्वका २१३ मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसबाट संक्रमितमध्ये २२ लाख ४७…