पाल्पा, पुस १८ । पाल्पामा निःशुल्क रुपमा वितरण गरिने औषधिको अभाव हुन थालेको छ । जिल्ला अस्पताल, स्वास्थ्य चौकी लगायत सरकारी स्वास्थ्य संस्थामा झाडापखला ,आइरन चक्की सँगै सुत्केरीले पाउनुपर्ने नियमित औषधिको समेत अभाव हुँदै गएको छ । स्वास्थ्य संस्था संचालनको अधिकार र बजेट पाएर पनि कतिपय स्थानीय तहमा त्यसको व्यवस्थापनबारे अन्यौल देखिएकोले निःशुल्क बाँडिने औषधिको…