काठमाडौं, १६ पुस । संविधान अनुसार प्रतिनिधिसभा निर्वाचन सम्पन्न भए पनि नयाँ सरकार गठनका लागि अझै डेढ महिना कुनुपर्ने देखिएको छ । राष्ट्रियसभा निर्वाचनपछि मात्र प्रतिनिधिसभा समानुपातिकतर्फका सांसद छनोट गर्ने संवैधानिक व्यवस्थाका कारण सरकार गठनमा ढिलाई हुने संकेत देखिएको हो । आजको नागरिक दैनिकमा यो खबर छ । नयाँ सरकारको नेतृत्व गर्ने अनुमान गरिएको नेकमा…