२७ फाल्गुन २०८२, बुधबार | Thu Mar 12 2026

लाइबेरियाको राष्ट्रपतिमा पूर्व फुटबल खेलाडी निर्वाचित

लाइवेरिया, १४ पुस (बीबीसी) । लाइबेरियाको राष्ट्रपतिमा पूर्व फुटबल खेलाडी जर्ज विआ निर्वाचित भएका छन् । लगभग सबै मत गणना भइसक्दा विआले ६१ प्रतिशत मत ल्याएका छन् भने उनका प्रतिद्वन्द्वी तथा उपराष्ट्रपति जोसेफ बोआकाइले ३८ प्रतिशत मत पाएका छन् । पहिलो चरणको चुनावमा कुनै पनि उम्मेदवारले बहुमत ल्याउन नसकेपछि मंगलवार फेरि भएको चुनावको भएको थियो…