२७ फाल्गुन २०८२, बुधबार | Thu Mar 12 2026

पाँच केजी चरेशसहित एक युवक पक्राउ

बागलुङ, पुस १२ । बागलुङको निसीखोला गाउँपालिका(३, मा रहेको इलाका प्रहरी कार्यालय झिवाखोलाले करिव ५ केजी चरेससहित एक युवकलाई पक्राउ गरेको छ । निसीखोला गाउँपालिकाको वडा नम्बर–६, भल्कोटदेखि बुर्तिबाङ बजारतर्फ आउँदै गरेको ना ४ ख ९२०९ नम्बरको बसमा चेकजाँच गर्दा निसीखोला गाउँपालिका—५, निसी बस्ने ३० वर्षका खिमबहादुर घर्ती पक्राउ परेका हुन् । प्रहरीको चेकजाँचमा खिमबहादुरले…