११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026

उजुरी भए दिन विशेष समितिको आग्रह

काठमाडौं । प्रधान न्यायाधीशमा प्रस्तावित दीपकराज जोशीविरुद्ध कुनै उजुरी भए उजुरी दिन संसदीय सुनुवाइ विशेष समितिले आह्वान गरेको छ । संसदीय सुनुवाइ विशेष समितिले सार्वजनिक सूचना निकालेर संवैधानिक परिषदद्वारा प्रधान न्यायाधीशको लागि सिफारिस हुनु भएका जोशीविरुद्ध केही उजुरी भए एक हप्ताभित्र दिन आह्वान गरेको हो । समितिको इमेल उबच)िजभबचष्लनअयmmष्ततभ२उबचष्बिmभलत।नयख।लउ ठेगाना वा ०१ ४२००२७७ नम्बरमा फ्याक्स…