२८ फाल्गुन २०८२, बिहिबार | Thu Mar 12 2026

खोटाङमा वामपन्थी गठबन्धनको क्लिनस्वीप

२३ मंसिर, दिक्तेल । खोटाङको प्रदेश र प्रतिनिधिसभा तर्फका सबै सिट जित्दै वाम गठबन्धनले क्लिनस्वीप गरेको छ । खोटाङको प्रतिनिधिसभामा एमालेका बिशाल भट्टराई ३५ हजार ३७७ मत प्राप्त गरी बिजयी भएका छन् । निकटतम प्रतिस्पर्धी कांग्रेसकी सरस्वती बजियमले २२ हजार ६१२ मत प्राप्त गरेकी छन् । बिशाल भट्टराई यसअघि खोटाङ क्षेत्र नम्बर १ बाट सांसद…