१४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026

राष्ट्रपतिमा हाम्रो दाबी छः प्रकाश ज्वाला

काठमाडौँ ।नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले राष्ट्रपतिको पदका लागि आफ्नो पार्टीको दाबी रहेको बताएका छन् । बुधवार संघीय संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद ज्वालाले राष्ट्रपतिका लागि एकीकृत समाजवादी पार्टीको दाबी रहेको बताएका हुन् । उनले राष्ट्रपतिका लागि पार्टी अध्यक्ष माधवकुमार नेपाल योग्य भएको बताए । उनले नेपालले संविधान निर्माणमा खेलेको…