१४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026

टर्कीमा फेरि दुई शक्तिशाली भूकम्प

एजेन्सी ।टर्कीमा फेरि दुई शक्तिशाली भूकम्प गएको छ। सिरियासँग सीमा जोडिएको देशको दक्षिणी क्षेत्रमा सोमबार राति ६.४ म्याग्निच्युड र लगत्तै ३ मिनेटपछि ५.८ म्याग्निच्युडको अर्को भूकम्प गएको हो। नयाँ भूकम्पमा परि तीन जनाको मृत्यु भएको र सयौं घाइते भएको बीबीसीले जनाएका छ। भूकम्पको सिरियामा पनि प्रभाव परेको छ। केही समय अगाडिमात्रै सोही क्षेत्रलाई केन्द्रविन्दु बनाएर…