८ कार्तिक २०८३, शनिबार | Sat Oct 24 2026

महोत्तरी ५ मा कांग्रेस, ४ मा राजपा, संघीय फोरम ३ स्थानीय तहमा अघि 

महोत्तरी, असोज ४ । स्थानीय तहको पछिल्लो मतपरिणाम अनुसार महोत्तरीमा नेपाली कांग्रेसको अग्रता कायम रहेको छ । निर्वाचन कार्यालयले दिएको जानकारीअनुसार १५ स्थानीय तहमध्ये ५ तहमा कांग्रेसको अग्रता छ । राष्टिय जनता पार्टी नेपालले ४ र संघीय समाजवादी फोरम नेपाल ३ वटा स्थानीय तहमा अघि छन् । सदरमुकाम रहेको जलेश्वर नगरपालिकामा नेपाल लोकतान्त्रिक फोरमको अग्रता…