३ जेष्ठ २०८१, बिहिबार | Thu May 16 2024

कागतीमा आत्मनिर्भर बनाउँदै वडा नं. ७

मायादेवी अनलाइन, वाणगंगा । कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं. ७ ले कागतीमा आत्मनिर्भरको योजना बनाएको छ । बडाबासीलाई कागतीमा आत्मनिर्भर बनाउनका लागि वडा कार्यालयले चालु आवमा बजेट छुट्याएको छ । वडा भित्रका सबै घरधुरीलाई एक एक ओटा उन्नत जातका कागजी बाड्ने योजना रहेको वडा अध्यक्ष विष्णु गिरीले जानकारी दिनुभयो । कागतीका लागि निकै सम्भावना भएपनि…