१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

धनकुटालाई १ नम्बर प्रदेशको राजधानी बनाउने पहल गर्न मन्त्रीहरुसँग माग

काठमाडौं, साउन १४ । धनकुटालाई प्रदेश नं. १ को राजधानी बनाउन तथा बेलहारामा विमानस्थल बनाउन माग गर्दै आएको प्रतिनिधिमण्डलले अर्थ मन्त्री ज्ञानेन्द्रबहादुर कार्की लगायतसँग छलफल गरेको छ । नेपाली कांग्रेस धनकुटाका उपसभापति नविन किशोर शाक्य, सचिव विजयसन्तोषी राई, कोषाध्यक्ष दिनेश राई, जिल्ला सदस्य हर्कमान चेम्जोङ्ग, क्षेत्रीय सदस्य तथा खाल्सा छिन्ताग शहीदभूमि गाउँपालिका–१ का वडाध्यक्ष अशोक राई,…