३ जेष्ठ २०८१, बिहिबार | Thu May 16 2024

एक घर एक विरुवा-मेयर पाण्डे

शरद रेग्मी, तुलसीपुर १९ असार । तुलसीपुरलाई सफा र हरितगरका रुपमा विकास गर्ने लक्ष्यका साथमा सञ्चालनमा आएको ग्रीन तुलसीपुर, क्लिन तुलसीपुरले शुरु गरेको साता व्यापी कार्यक्रम अन्तरगत गुरुजजुर माविमा वृक्षा रोपन गरेको छ । विहान आयोजित कार्यक्रममा स्कुल प्रागनमा वृक्षारोपण गर्नुका साथै सरसफाई गरिएको छ । सो अवसरमा तुलसीपुर उपमहानगरपालीका मेयर घनश्याम पाण्डेले वृक्षा रोपण…