१६ बैशाख २०८३, बुधबार | Thu Apr 30 2026

संयुक्त रुपमा दल दर्ता गर्न बाटो खुल्ला सकिने

काठमाडौं, १८ साउन निर्वाचन आयोगले प्रदेश सभा र प्रतिनिधि सभा चुनावमा सहभागी हुन संयुक्त रुपमा दल दर्ता गर्न सकिने व्यवस्था गरेको छ । आयोगले सूचना निकालेर राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ४५ बमोजिम दुई वा त्यो भन्दा बढी दलले एकल चुनाव चिन्ह लिन भदौ ११ गतेसम्ममा संयुक्त रुपमा दल दर्ता गराउन सकिने जनाएको…