९ श्रावण २०८१, बुधबार | Wed Jul 24 2024

नागरिकता बनाउने दुई दिने घुम्ती शिबिर सकियो, ४९२ जनाले नागरिकता पाए

बिष्णु कुमार आले, अर्घाखाँची, २४ साउन । अर्घाखाँचीको सितगंगा नगरपालीकाको कार्यालय ठाडामा नागरिकता बनाउने एकिकृत घुम्ती टोली आएपछी दुर्गमभेगका नागरिकले सेवा पाएका छन् । यहि साउन २२ र २३ गते दुई दिन सम्म संचालन भएको घुम्ती शिबिर बाट ४९२ जनाले नेपाली नागरिकताको प्रमाणपत्र पाएका छन् भने ७६ जनाले जेष्ठ नागरिक परिचयपत्र र ३६ जनाले अपाङ्गता…