१५ आश्विन २०८०, सोमबार | Mon Oct 2 2023

योजना बनाउँदै जनप्रतिनिधि

बुटवल, १५ साउन । रुपन्देहीको मर्चवारी गाउपालिकाका जनप्रतिनिधिहरुको पहिलो बैठकले सबै वडाहरुमा समान किसिमले मालपोतको राजश्व संकलन गर्ने र सिफारिसको दस्तुर लिने निर्णय ग¥यो । यसको विरुद्धमा २ दिन त्यहाका स्थानीयले कामकाजमा अवरोध गरे । सडकमा टायर बाले । गाउमा जुलुस समेत निकाले । अहिले उक्त निर्णय विचाराधिन छ । धेरै वर्षदेखि रीक्त स्थानीय तहमा…