बैरिया, मायादेवी अनलाइन ।पछिल्लो समय परम्परागत तिज गीतको रौनकता घट्दै गएको छ । विगतमा महिलाहरु भेला भएर तीजको गीत गाउने र नाच्ने परम्परा पछिल्लो समयमा हराउदै गएको हो । परम्परादेखि चल्दै आएका तीजका मौलिक नाँच गानमा समेत कमी आएको छ । दिदी वहिनीहरु जम्मा भएर अन्तरमनका भावनाहरु साटासाट गर्ने, नाच्ने गाउने थलोमा समेत महिलाहरुको उपस्थिती…