६ असार २०८३, शनिबार | Sun Jun 21 2026

सिंचाईमा लगानी बढाएर कपिलवस्तुमा कृषिको उत्पादन बढाउने हो : कृषि मन्त्री

मायादेवी अनलाइन, कपिलवस्तु ।कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालले कपिलवस्तुमा सिंचाई सुविधा विस्तारमा ध्यान दिनुपर्नेमा जोड दिनुभएको छ । जिल्लामा खेतीयोग्य जमिन प्रयाप्त रहेपनि भरपर्दो सिंचाई सुविधा नभएको भन्दै अब सिंचाई सुविधा विस्तारमा लाग्नुपर्ने बताउनुभयो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाई कपिलवस्तुको ५० प्रतिशत अनुदान सहयोगबाट मायादेवी गाउँपालिका वडा नं. ५ बलुहवामा…