६ असार २०८३, शनिबार | Sun Jun 21 2026

निमावि शिक्षक लाइसेन्स परिक्षामा ७५ प्रतिशत बढी परिक्षार्थी महिला

कपिलवस्तु ।निमावि लाइसेन्स परिक्षामा सहभागी परिक्षार्थी मध्ये ७५ प्रतिशत बढी महिला रहेका छन । कपिलवस्तुका बिभिन्न ४० परिक्षा केन्द्रमा १० हजार ४ सयले परिक्षामा सहभागी हुने जनाइएको थियो । त्यस मध्ये शनिवार भएको परिक्षामा कपिलवस्तुमा १ हजार १८७ जना परिक्षामा अनुपस्थित रहेको शिक्षा समन्वय इकाईका प्रमुख थानेश्वर घिमिरले बताए । उनका अनुसार परिक्षामा सहभागीहरु मध्ये…