७ असार २०८३, आइतबार | Sun Jun 21 2026

कमसल सडक बनाउनेमाथि एक्सनमा उत्रिए मेयर थापा

मायादेवी अनलाइन, चन्द्रौटा ।कपिलवस्तुको शिवराज नगरपालिकाले कमसल सडक निर्माण गर्ने ठेकेदारलाई कारबाही गर्ने भएको छ । सडक निर्माण भएको दुई महिना भित्र ठाउँ-ठाउँमा सडक भत्किएपछि शिवराज नगरपालिकाले ठेकेदारलाई कारबाहीको प्रक्रिया अगाडी बढाएको हो । शिवराजको रिङ्गरोड अन्तर्गत करहिया देखि भलुही जाने सडक काम सम्पन्न भएको दुई महिना भित्र भाँसिएको छ । सडक* भत्किएपछि नगर प्रमुख…