कपिलवस्तु ।जिल्ला समन्वय समिति कपिलवस्तुको छैठौँ जिल्ला सभाले कपिलवस्तुलाई सामाजिक सुचकमा अगाडी बढाउनुपर्नेमा जोड दिएको छ । जिल्ला समन्वय समितिका प्रमुख बाबुराम आचार्यले समग्र जिल्लाको बिकासको लागि सबै पालिका लाग्नु पर्ने बताउनु भयो । कर्णाली प्रदेश भन्दा पनि बाल विवाह र बिभिन्न हिंसामा अगाडी भएको भन्दै उनले त्यसको न्यूनीकरणका लागि साझा प्रयास आवश्यक रहेको बताउनु…