७ असार २०८३, आइतबार | Sun Jun 21 2026

कपिलवस्तुमा दुई मोटरसाइकल ठोक्किए, एक युवाको ज्यान गयो

कपिलवस्तु ।कपिलवस्तुमा मोटरसाइकल दुर्घटना हुँदा एक जना युवकको ज्यान गएको छ । जिल्लाको विजयनगर गाउँपालिका वडा नं. ६ बद्दौरमा बुधबार भएको मोटरसाइकल दुर्घटनामा एक जनाको ज्यान गएको हो । बुधबार साँझ करिब ६ बजे तिर भएको दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् । गाउँपालिकाको हुलाकी सडक अन्तर्गत बद्धौरमा लु. ३४ प २२२२ र युपि…