२ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026

पूर्वराजा ज्ञानेन्द्र शाह कपिलवस्तुमा आज आउदै, सम्पूर्ण तयारी पुरा

कपिलवस्तु । पूर्व राजा ज्ञानेन्द्र शाह नागरिक अभिनन्दनका लागि  यतिबेला लुम्बिनी प्रदेशको रूपन्देहीमा छन्। पुस १९ गते आफूलाई गरिने नागरिक अभिनन्दनका लागि शाह दम्पती आइतवार त्यहाँ गएका हुन्। शाह आज शनिवार पृथ्वीनारायण शाहको सालिक अनावरण गर्न शिवराज नगरपालिका कपिलवस्तु आउने कार्यक्रम रहेको शिवराजका नगर प्रमुख अजय थापाले जानकारी दिए । शिवराज नगरपालिकाद्वारा खरेन्द्रपुरमा निर्मित श्री…