२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

राष्ट्रिय कृषि आधुनीकीकरण कार्यक्रम र कृषि ज्ञान केन्द्रको कार्यक्रमको संयुक्त अनुगमन

कपिलवस्तु ।राष्ट्रिय कृषि आधुनीकीकरण कार्यक्रम कार्यान्वय एकाई कपिलवस्तु र कृषि ज्ञान केन्द्रका कार्यक्रमहरुको संयुक्त अनुगन गरिएको छ । जिल्ला समन्वय प्रमुख बाबुराम आचार्य प्रजिअ जर्नादन गौतम सहितको सरोकारवाला सहितको टोलीले कार्यान्वयन एकाईका २ र कृषि ज्ञान केन्द्रका २ गरी स्थानमा रहको कामको अनुगन गरिएको हो । बाणगंगा नगरपालिका वडा नम्बर ४ स्थित जनसेवा बहुमुखी सहकारी…