मायादेवी अनलाइन, बुद्धभूमि ।कपिलवस्तुको पारिजात पब्लिक स्कूल गोरुसिंगेले कक्षा १२ को परिक्षाफलमा उत्कृष्ट नतिजा ल्याएको छ। पारिजातमा अध्ययनरत छात्र आशिष भुसालले कक्षा १२ मा ३.९२ जिपिए ल्याएर कपिलवस्तु प्रथम भएको स्कूलका प्रिन्सिपल राजेन्द्र पिसीले दाबी गरे । व्यवस्थापन संकायबाट परीक्षा दिएका भुसालले जिल्लामै सबैभन्दा उत्कृष्ट नतिजा ल्याएको प्रिन्सिपल पिसीको दाबी छ । जिल्लाभित्र शिक्षा तथा…