तौलिहवा ।कारागार कार्यालय कपिलवस्तुको २ नम्बर ब्लक कैदीबन्दीहरुले नियन्त्रणमा लिएका छन् । सोमबार दिउँसो २ बजेदेखि उनीहरुले कारागारको भित्री भाग पूर्ण रुपमा नियन्त्रणमा लिएका हुन् । २ नम्बर ब्लकका कैदीबन्दी नारायण वलीले कारागार प्रशासनको ज्यादतीविरुद्ध आफूहरु आन्दोलित भएको र कारागार नियन्त्रणमा लिएको दाबी गरेका छन् । उनीहरुले २ नम्बर ब्लकका मूल नाईके केयरसिंह खत्री,सहनाइके विजय…