कपिलवस्तु । नेकपा एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारमा उत्साह अन्य सरकारले दिन नसकेको एमाले पोलिटव्युरो सदस्य तथा कपिलवस्तु जिल्ला इन्चार्ज खिमलाल भट्टराईले बताउनु भएको छ । जिल्ला पार्टी कार्यालय तौलिहवामा विहिवार बसेको सल्लाहकार समितिको बैठकमा उहाँले ओली नेतृत्वको सरकार ढलेपछि देशको अवस्था खस्किदै गएको बताउनु भयो । एमाले नेतृत्व हुँदा शेयर बजार, आर्थिक पक्ष,…