७ असार २०८३, आइतबार | Sun Jun 21 2026

शिवराजमा अफिस समयमा निजी क्लिनिक संचालनमा रोक

मायादेवी अनलाइन, चन्द्रौटा ।कपिलवस्तुको शिवराज नगरपालिकाले कार्यालय समयमा निजी क्लिनिक सन्चालनमा रोक लगाएको छ । केही दिन यता शिवराज नगरपालिकाको स्वास्थ्यमाथि खेलवाड विषयले चर्चा पाइ रहेका बेला नगर प्रमुख अजय थापाको अध्यक्षतामा बसेको स्वास्थ्यकर्मीहरुको बैठकले सरकारी स्वास्थ्यकर्मीले विहान १० बजेदेखि बेलुका ५ बजेसम्म निजी क्लिनिक तथा फार्मेशी संचालन गर्न नपाउने गरी रोक लगाएको छ ।…