मायादेवी अनलाइन, कपिलवस्तु। कपिलवस्तुका सबै पालिका र सरकारी कार्यालयको गत आवको बार्षिक प्रगति समीक्षा तथा चालु आवको वजेट तथा कार्यक्रम प्रस्तुत गरेका छन् । पहिलो दिन स्थानीय तहको प्रगती र बजेट एवम र कार्यक्रम प्रस्तुत गर्दै छलफल समेत गरिएको थियो भने दोश्रो दिन सरकारी कार्यालयको समीक्षा गरिएको छ । जिल्ला समन्वय समिति कपिलवस्तुले २ दिन…