७ असार २०८३, आइतबार | Sun Jun 21 2026

नगरस्तरीय हाजिरीजवाफ प्रतियोगीताको उपाधि पारीजातलाई

बाबुराम रायमाझी, बुद्धभूमि ।कपिलवस्तु बुद्धभूमि नगरपालिकाको अन्तर विद्यालय स्तरीय हाजिरीजवाफ प्रतियोगीताको उपाधि पारीजात पब्लिक स्कूल गोरुसिंगेले जितेको छ । बुधबार गोरुसिंगेस्थित गौतमबुद्ध माध्यमिक विद्यालयमा सन्चालित नगरस्तरीय हाजिरी जवाफ प्रतियोगीताको उपाधि पारीजातले जितेको हो । उपाधि जित्ने पारीजातले नगद पुरस्कारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । यस्तै प्रतियोगीतामा आर्दश इंग्लिस बोर्डिङ स्कूल इमिलिया दृतिय…