१७ फाल्गुन २०८२, आइतबार | Mon Mar 2 2026

मनकामना सामुदायिक वनका नयाँ कार्यसमितिद्धारा पदभार ग्रहण

मायादेवी अनलाइन, बाणगंगा ।कपिलवस्तुको मनकामना सामुदायिक वन उपभोक्ता समूह नन्दनगरमा चौथो अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिले शपथ ग्रहण गरेका छन् । शनिवार भएको निर्वाचनबाट निर्वाचित नयाँ कार्यसमितिलाई सपथ ग्रहणसंगै प्रमाण पत्र प्रदान गरिएको छ । बाणगंगा नगरपालिका वडा नं. १ र २ यो वनका उपभोक्ता हुन् । मनकामना सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा मुक्त बहादुर कार्की,…