मायादेवी अनलाइन, बाणगंगा ।कपिलवस्तु प्रहरीले अर्घाखाँचीबाट कपिलवस्तु ल्याउँदै गरेको साढे ६ क्वीन्टल रक्तचन्दन जस्तै देखिने काठसहित ८ जनालाई नियन्त्रणमा लिएको छ । लु २ च १६३९ नम्बरको बोलेरो जिप र ना ५ ख ७३८२ नम्बरको ट्रकमा ल्याउँदै गरेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिइएको हो । कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नम्बर १ पत्थरकोटमा चेकजाँचका क्रममा रक्तचन्दन जस्तो…