मायादेवी अनलाइन, बाणगंगा ।जनता समाजवादी पार्टी, नेपाल (जसपा) कपिलवस्तुले नगर उप-प्रमुख सुनिता गुप्तालाई कारबाहीको लागि सिफारिस गरेको छ । गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको चुनावमा कपिलवस्तु नगरपालिकाको नगर उप-प्रमुखमा निर्वाचित गुप्तालाई कारबाही गर्न माग गर्दै जसपाले प्रदेश समितिमा सिफारिस गरेको हो । जसपाबाट चुनाव जितेकी गुप्ताले गत मंसिर ४ को आम चुनावमा पार्टीका…