१८ फाल्गुन २०८२, सोमबार | Mon Mar 2 2026

स्थानीय पाठ्यक्रम लागू गर्दै बाणगंगा नगरपालिका

मायादेवी अनलाइन, बाणगंगा ।कपिलवस्तुको वाणगंगा नगरपालिकाले आगामी शैक्षिक सत्रदेखि स्थानीय पाठ्यक्रम लागू गर्ने भएको छ । स्थानीय विषयवस्तुलाई समेटेर नगरपालिकाका सबै विद्यालयमा कक्षा एक देखि पाँचसम्म स्थानीय पाठ्यक्रम लागू गर्ने भएको हो । सिद्धार्थ सामाजिक विकास केन्द्रले स्ट्रोेम फाउण्डेशनको सहयोेगमा सीड्स कार्यक्रम संचालन गरी वाणगंंगा नगरपालिकाको आयोजनामा स्थानीय आवश्यकता, सम्भावना र स्थानीय स्रोत, साधन तथा…