१० बैशाख २०८३, बिहिबार | Thu Apr 23 2026

कपिलवस्तुमा सामूहिक तरकारी खेती गतिलो स्वरोजगारको माध्यम

मायादेवी अनलाइन, बाणगंगा ।कपिलवस्तुमा सामूहिक तरकारी खेती आयआर्जनको गतिलो माध्यम बनेको छ । जिल्लाको बाणगंगा नगरपालिका वडा नं. ३, १० र ११ मा गरिएको सामूहिक तरकारी खेती आयआर्जनको गतिलो माध्यम बनेको हो । बाणगंगाका यी तीन वडामा आदिवासी, जनजाती समुदायको बाक्लो बस्ति छ । गरिबी, विपन्नताको समस्या झेल्दै आएका वडाका बासिन्दाले गाउँमै कृषक समूह निर्माण…