तौलिहवा । कपिलवस्तु मायादेवी गाउँपालिकामा रहेको नेपाल–भारत सीमा क्षेत्रमा पर्ने गौरा छोटी भन्सार कार्यालय अझै सञ्चालनमा आउन सकेको छैन । तत्कालीन माओवादी द्धन्दका बेला यो भन्सार कार्यालय विस्थापित भएको थियो । मुलुकमा शान्ति स्थापना भएको १५ वर्ष बित्दा पनि यो भन्सार कार्यालय अझै सञ्चालनमा आउन सकेको छैन । यो भन्सार कार्यालय सञ्चालन नहुँदा बलुहवा, तितिर्खी,…